३ मुक्तक
   आँखाको नानीमा सजाएको छू बिझाउने कसिंगर नबनिदेउ मुटुको ढुकढुकिमा लुकाएको छू मुटु चुडाएर नभागिदेउ!           आफूलाई भन्दा बढी माया गर्छु निष्ठुरी मलाइ नठान आफ्नो सम्झि विश्वाश गरेको छू पागल कहिल्यै नभन!!           जिन्दगीको सहयात्री तिमी नै हौ बीच बाटोमा नछोड हरपल दु:खमा साहारा खोज्दै छू मन मुटु अन्त नमोड!!!                                 -सरु